दुखद क्षणमा अन्धकारमुक्ति साकोस परिवारको भेटघाट कार्यक्रम सम्पन्न
१ चैत्र २०८१
दुखद क्षणमा अन्धकारमुक्ति साकोस परिवारको भेटघाट कार्यक्रम सम्पन्न ।
नेपाल वचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड नेफ््स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकालको पूज्यनिय पिता होमनाथ ढकालको ८९ बर्षको उमेरमा भएको स्वर्गारोहणको दुखद क्षणमा व्रह््रमालिन आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त परिवार जनमा समवेदना प्रकटकालागि संस्था अध्यक्ष सागरप्रसाद देवकोटा, उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपाने, सचिव ओम प्रकास बस्याल, व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेल र ऋण अधिकृत रामचन्द्र ढुङ्गाना समेत गरि उहाँकै निवासमा पुगि १ मिनेट मौनधारण सहित समवेदना पत्र हस्तान्तरण गर्ने कार्य सम्पन्न भएको छ ।